ICA Nepal has now collaborated with IIQA and has launched Fundraising for NGO with an objective of making a sustainable fundraising portal for Asia Pacific region. Officially fundraising was launched on March 12, 2021 because of the pandemic going on there was a virtual launch event.
गैसस (NGO) हरुका निम्ति फण्डरेजिङ्गको संभावना
काठमाडौं: नेपालका गैरसरकारी संस्थाहरु (NGO) लाई फण्डरेजिङ्ग (कोष संकलन) गर्न सहयोग पुर्याउने उद्देश्यका साथ हालै एक अनलाईन पोर्टल सेवाको सुरुआत गरियो । आईसीए तथा आई.आई.क्यूए नामक संस्थाहरुको संयुक्त पहलमा स्थापिर्त फण्डरेजिङ्ग फर एनजिओ इन नेपाल’कार्यक्रम मार्फत गैससहरुले आफूले सञ्चालन गर्ने विकास कार्यक्रमहरुका निम्ति सहयोग प्राप्त गर्न सक्नेछन् ।